बुद्ध नेपालमा जन्मेको प्रमाणित भइसकेको छ, यो बहसको विषय बन्न सक्दैन : परराष्ट्र मन्त्रालय

काठमाडौं । परराष्ट्र मन्त्रालयले गौतम बुद्ध नेपालमा जन्मेको प्रमाणित भइसकेकाले यो बहसको विषय हुन नसक्ने स्पष्ट पारेको छ। भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्ध महान भारतीय भनेर अभिव्यक्ति दिएपछि परराष्ट्रले यसबार प्रतिक्रिया जनाएको हो। ‘ऐतिहासिक र पुरातात्विक प्रमाणहरुबाट बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भन्ने तथ्य स्थापित भइसकेको छ,’ परराष्ट्रका प्रवक्ताले भनेका छन्, ‘बुद्धको जन्मस्थल लुम्बिन युनेस्कोको … Continue reading बुद्ध नेपालमा जन्मेको प्रमाणित भइसकेको छ, यो बहसको विषय बन्न सक्दैन : परराष्ट्र मन्त्रालय